स्निग्धता/त्व

ना.

  1. स्निग्ध हुनाको भाव वा स्थिति; चिल्लोपन; चिप्लोपना; चिल्ल्याइँ।
  2. मुलायमपन; मिहिनपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)