स्पृष्ट
वि. [सं.]
- स्पर्श भएको; छोइएको; छुवाछूत भएको।
- ध्वनिविज्ञानमा 'क'-देखि 'म'-सम्मका वर्णहरूको उच्चारणको प्रयत्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)