स्फुटित

वि.

  1. फुटेको; फक्रेको।
  2. फूलका रूपमा परिणत भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)