स्फुरण

ना. [सं.]

  1. मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ।
  2. फरफराइ।
  3. स्पष्ट हुने वा छर्लङ्गिने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)