स्फुरित

वि. [सं.]

  1. स्फुरण भएको; फुरेको।
  2. फुरफुर गरेको।
  3. मनमा आएको; विचारमा सुझेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)