स्फुलिङ्ग
ना. [सं.]
- आगाको सानो कोइलो; फिलिङ्गो; झल्को।
- कलह, रोग, प्रकोप आदिको सानो बिउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)