स्फूर्ति

ना. [सं.]

  1. शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती।
  2. फरफराउने काम; फरफराइ।
  3. अभिमान; घमन्ड; सेखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)