स्वछन्दतावादी

वि.

  1. स्वच्छन्दतावादको अनुयायी; स्वच्छन्दतावादमा विश्वास गर्ने; रोमान्टिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)