स्वजन

ना. [सं.]

  1. आफ्ना परिवारका मानिस; आत्मीय जन।
  2. नातासम्बन्धी व्यक्ति; नातादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)