स्वादे जिभ्रो

ना.

  1. जिबुल्ले खालको बानी; मिठो खान चाहने आदत। (उदा.- अल्छी तिघ्रो, स्वादे जिभ्रो - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)