हद दर्जाको

वि.

  1. साह्रै; ज्यादै; चर्को। (उदा.- तिम्रो भाइ हद दर्जाको उल्लु रहेछ। यो सुन्तला हद दर्जाको मिठो रहेछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)