हदबन्दी

ना.

  1. हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम।
  2. कुनै कारणले आउन वा जान लगाइने रोक।
  3. जग्गाजमिन बढी राख्न नपाइने व्यवधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)