हप

ना. [अङ्. हब]

  1. पाङ्ग्राका बिचमा रहने फलाम वा काठको लामो डन्डी; धुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)