हरितक्रान्ति
ना.
- 'बालीनाली सपारौँ, धेरै अन्न उब्जाऔँ' भन्ने नारा; बढी अन्न र फलफूल उब्जाउने कृषिक्रान्ति वा अभियान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)