हलचल
ना. [हल+चल]
- हल्लने, चल्ने र चलबलाउने काम।
- जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हल+चल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)