हाँडी
ना. [सं. हण्डिक]
- मकै, खट्टे, चिउरा आदि भुट्ने कसौँडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. हण्डिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)