हार

ना. [सं.]

  1. गलामा पहिरिने फूल, रत्न आदिको माला।
  2. बिचमा मणि वा कुण्डल आदि लट्केको सुनको सिक्री।
  3. लहर; पङ्क्ति; ताँती।
  4. लाने वा ल्याउने।
  5. हरण गर्ने; चोर्ने।
  6. नाश गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)