हारालुछ
ना. [हार+लुछ]
- तँछाडमछाड गरी बलैले कुनै वस्तु लिने काम; हर्ने र लुछ्ने खालको टापटिप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हार+लुछ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)