हाराहारी
क्रि.वि. [हार+हार]
- एकै लहरका सामुमा अर्को लहर हुँदै; एउटै पङ्क्तिमा; आमुन्नेसामुन्ने; सोझासोझी।
- समान दुरी; समानान्तर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [हार+हार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)