हारिनु

अ.क्रि. [हार्+इ+नु]

  1. हार्ने होइनु; हार खाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)