हिँडडुल
ना. [हिँड्+डुल्]
- सुस्तरी यताउति हिँड्ने र घुम्ने काम; डुलफिर; घुमफिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)