हीँहीँ

ना.

  1. लाचारी प्रकट गर्ने वा अनकनाएको भाव जनाउने शब्द; हेँ-हेँ।
  2. केटाकेटी रुँदा निस्कने शब्द जसरी।
  3. विनम्र भएर खुसामद गर्दा प्रयोग गरिने शब्द झैँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)