हुक्क
क्रि.वि. [अ.मू. हुक्+क]
- हिक्का वा बाडुली लाग्ने गरी।
- वमन हुने गरी; हुलुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. हुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)