हुक्का

  1. ना[अ. हुक्का] नरिवल, धातु आदिका भाँडामा सुमेरु घुसारिएको, धुवाँ पानीमा छानिएर आउने खालको, तमाखु खाने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)