ह्वासह्वासती/ह्वासह्वासी

क्रि.वि.

  1. ह्वासह्वासको क्रम अझै बढेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)