ह्वास्स
क्रि.वि. [अ.मू. ह्वास्+स]
- अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी।
- जमिन भत्केर खस्ने वा भासिने चालले।
- एकाएक उक्सने, फुल्ने वा बढ्ने गरेर।
- पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)